ह्यान्सी फ्लिकको प्रशिक्षणमा रहेको बार्सिलोनाले रियल बेटिसलाई ५–२ ले पराजित गर्दै ला लिगामा लगातार नवौं जित दर्ता गरेको छ। यो जितसँगै बार्सिलोनाले लिग तालिकामा पाँच अंकको स्पष्ट अग्रता बनाउनुका साथै प्रतियोगिताको उत्कृष्ट सुरुआतको कीर्तिमानसँग बराबरी गरेको छ।