गैरनागरिकले मतदान गरेको आरोपमा अमेरिकामा दुई दर्जनभन्दा बढीविरुद्ध मुद्दा
अमेरिकाको जस्टिस डिपार्टमेन्टले सोमबार दिएको जानकारीअनुसार पछिल्ला सात सातामा २० राज्यका ११३ जनाविरुद्ध अवैध मतदान र गैरकानुनी रूपमा मतदाता नामावलीमा नाम दर्ता गराएको अभियोग लगाइएको छ। काठमाडौँ — गैरनागरिक भएर पनि मतदाता नामावलीमा नाम दर्ता गराएको वा मतदान गरेको आरोपमा अमेरिकी संघीय अधिकारीहरूले सोमबार क्यालिफोर्नियाका दुई दर्जनभन्दा बढी विदेशी नागरिकविरुद्ध मुद्दा चलाएका छन्। सरकारी अधिकारीहरूले यस्तै कारबाही देशभर सञ्चालन गरेका छन्। आगामी महिना हुने मध्यावधि निर्वाचनअघि गैरनागरिकको मतदान रोक्न

News Bulletin Desk
·