LiveFriday, Nov 6, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

घरमै थालिएको

पफको बजारमा 'खजुरीको' ले ठूलो हिस्सा ओगटेको छ। चार दशकदेखि खजुरीको हामी नेपालीको चियाको साथी बनिरहेको छ। आज बजारमा पफ, बिस्कुट, कुकिज, नुडल्स, स्न्याक्स लगायत उत्पादन पठाइरहेको खजुरीकोको यात्रा एउटा सानो बेकरीबाट सुरू भएको हो। यो व्यवसायले उत्पादन, बजार विस्तार, आगलागी, लगानीको अभाव र प्रतिस्पर्धाजस्ता चुनौती पार गर्दै आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ। खजुरीको नेपालका प्रबन्ध निर्देशक जगन्नाथ महर्जनका अनुसार यसको अनौपचारिक सुरूआत २०४१ सालमा भएको थियो। बुबाले सुरू गरेको घरेलु व्यवसाय पारिवारि

Sign in with Google to open the full article.