चितवनको देवघाट र नवलपरासीको मौलाकालिका मन्दिरलाई जोड्न आईएमई ग्रुपले दुई किलोमिटर लामो केबुलकार निर्माण प्रक्रिया अघि बढाएको छ। धार्मिक पर्यटकको सहज आवतजावत र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले अघि सारिएको यो परियोजना दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।