राष्ट्रिय विपत्तिको पीडामा साथ बाँड्दै दसैं मनाउन सभापति गगन थापाको आग्रह
नेपाली कांग्रेसका सभापति गगन थापाले यस वर्षको दसैं राष्ट्रिय विपत्तिको पीडामा रहेका परिवारसँग खुसी र सहयोग साटेर मनाउन सबै नेपालीलाई आग्रह गर्नुभएको छ। उहाँले चाडपर्वको अवसरमा एकअर्काको सहारा बन्दै समाजमा सद्भाव र संवेदनाको भावना अझ बलियो बनाउनुपर्नेमा जोड दिनुभएको छ।

News Bulletin Desk
·