LiveFriday, Nov 6, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

चीनमा भूकम्पबाट भएको जनधनको क्षतिप्रति परराष्ट्रद्वारा दुःख व्यक्त

चीनको सिजाङमा गएको शक्तिशाली भूकम्पमा परी १६ जनाको मृत्यु र ठूलो जनधनको क्षति भएकोमा नेपालको परराष्ट्र मन्त्रालयले गहिरो दुःख व्यक्त गरेको छ। मन्त्रालयले विज्ञप्तिमार्फत चिनियाँ सरकार र जनताप्रति समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

Sign in with Google to open the full article.