अमेरिकामा सरकारी ठगीको सूचना दिनेलाई ३० हजार डलरसम्म पुरस्कार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भान्सले सरकारी कार्यक्रम र रकमको दुरुपयोग रोक्न सूचना दिनेलाई पुरस्कृत गर्ने २ करोड ५० लाख डलरको नयाँ कार्यक्रम घोषणा गरेका छन्। यस 'फ्रड ह्विसलब्लोअर इन्सेन्टिभ प्रोग्राम' अन्तर्गत सरकारी ठगीको ठोस सूचना दिने व्यक्तिले ३० हजार डलरसम्म पुरस्कार पाउने व्यवस्था गरिएको छ।

News Bulletin Desk
·