बाढीले खोस्यो दसैंको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार
भोटेकोशी बाढीमा आफन्त बेपत्ता भएपछि बर्दियाका परिवारले यस वर्ष दसैंमा टीका लगाएर खुसी साट्न पाएनन् । डेढ महिनादेखि बेपत्ता आफन्त फर्किने आशामा रहेका उनीहरूका लागि दसैं पीडा र प्रतीक्षामै बित्यो । बर्दिया — बडादसैंमा अभिभावकका हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने रहर कसलाई पो हुँदैन र ? वर्षभरि जहाँ भए पनि दसैंमा घर फर्किएर परिवारसँग टीका लगाउने र खुसी साटासाट गर्ने प्रतीक्षामा रहेका बर्दियाको गेरुवा गाउँपालिका–५ सुखारका केही परिवारका लागि यस वर्ष दसैंको खुसी आएन । भोटेकोशी नदीमा आएको बाढीले

News Bulletin Desk
·