पाल्पाको रामपुरमा आयोजित ‘चौथो ज्योतिपुञ्ज कप’ फुटबल प्रतियोगिताको उपाधि चितवनको भरतपुर फुटबल क्लबलाई टाइब्रेकरमा हराउँदै पोखराको गन्नी फुटबल क्लबले जितेको छ। प्रतियोगितामा विजयी बनेको गन्नी क्लबले ट्रफीसहित ३ लाख ६६ हजार ६६६ रुपैयाँ पुरस्कार प्राप्त गरेको छ।