साउदीमा ड्रोन आक्रमणबाट नेपालीको मृत्यु : नागरिकको सुरक्षा सुनिश्चित गर्न कांग्रेसको माग
साउदी अरबमा भएको ड्रोन आक्रमणमा नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गर्दै उक्त हिंसात्मक कार्यको निन्दा गरेको छ। साथै, पार्टीले मृतकको शव स्वदेश फर्काउन र साउदीमा कार्यरत अन्य नेपालीहरूको सुरक्षा सुनिश्चित गर्न सरकारसँग जोडदार माग गरेको छ।

News Bulletin Desk
·