ललितपुरको खोकनामा दशैं नमनाउने परम्परा रहेको स्थानीय बासिन्दाले आफ्नो मौलिक संस्कृति झल्किने गरी सिकाली जात्रा धुमधामका साथ मनाएका छन्। घटस्थापनादेखि नवमीसम्म चल्ने यो जात्रामा देवी नृत्य र सामूहिक भोजसहित विभिन्न धार्मिक विधि अपनाई विश्व शान्तिको कामना गरिन्छ।