LiveFriday, Nov 6, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

रोनाल्डो एक महिनाको निलम्बनमा

पोर्चुगाली फुटबल संघले राष्ट्रिय टोली छाडेको आरोपमा क्रिस्टियानो रोनाल्डोलाई एक महिनाको निलम्बन र २८६ डलर जरिवाना सुनाएको छ। प्रशिक्षकसँगको असन्तुष्टिका कारण सेप्टेम्बर ३० मा टोली छाडेका रोनाल्डोको निलम्बन अक्टोबर महिनाभरि लागू हुनेछ।

Sign in with Google to open the full article.