अम्बानीको जियो भारतकै सबैभन्दा बढी आवेदन परेको आईपीओ, ७७ अर्ब डलरको बोलकबोल
मुकेश अम्बानीको जियो प्लेटफर्म्सको आईपीओमा १ करोड ३८ लाखभन्दा बढी आवेदन परेको छ, जुन भारतको इतिहासमै सबैभन्दा धेरै हो। सन् २००८ को रिलायन्स पावरको रेकर्ड तोड्दै यस आईपीओका लागि हालसम्म ७७ अर्ब डलरभन्दा बढीको बोलकबोल प्राप्त भएको छ।

News Bulletin Desk
·