LiveFriday, Nov 6, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

हजुरआमा बिनाको चिसो दसैं : सुरज तमु

रंगकर्मी सुरज तमुको दशैं सम्झना : एकातिर बाघचाल खेल्नेहरू हुन्थे भने अर्कातिर भैँसीको छालाबाट ‘नारा’ बनाउनेहरू हुन्थे । असारमा कुन नारा बलियो भयो, कसको छिनियो वा यसपालि कस्तो बन्ला भन्नेबारे गफगाफ चल्थ्यो । दसैँ भन्नासाथ मेरो स्मृतिमा ठ्याक्कै केही सुन्दर दृश्य आउँछन् । मान्यजनका हातबाट रातो टीका थापेर आशीर्वाद लिनु, लामो समयदेखि भेटघाट नभएका आफन्त तथा साथीभाइहरूसँग पुनर्मिलन हुनु नै दसैँको रौनक हो । मजस्तै गोरखा वा अन्य जिल्लाबाट काठमाडौँमा काम गर्न आएका मानिसका लागि दसैँ भनेको आफ्नै थातथलो र घ

Sign in with Google to open the full article.