दसैंमा पनि सडक आन्दोलनमै छिन् दीपा, १८४ दिनदेखि न्यायको पर्खाइ
जातीय विभेदविरुद्ध न्याय माग्दै दीपा नेपाली १८४ दिनदेखि माइतीघर मण्डलमा धर्नामा छिन् । सरकारले माग सम्बोधन नगरेको र वार्तामा समेत नबोलाएको उनको गुनासो छ । कैलाली — दसैँ मनाउन काठमाडौं उपत्यका छाड्नेको लर्को छ । गाउँघर फर्किनेहरू परिवारसँगको भेटघाट र चाडपर्वको तयारीमा जुटिसकेका छन् । तर कैलालीकी दीपा नेपालीको यो दसैँ भने काठमाडौँको माइतीघर मण्डलमै बित्ने भएको छ । जातीय विभेदविरुद्ध ‘सरकार कोठा खाली छ’ भन्दै उनी धर्ना बसेको १८४ दिन बितिसक्यो । तर उनको आवाज सरकारले अझै सुनेको छैन । परिवारसँग बसेर द

News Bulletin Desk
·