LiveFriday, Nov 6, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

दमाम विमानस्थलमा भएको आक्रमणमा एक नेपालीसहित ८ घाइते

साउदी अरबको दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा परी एक नेपालीसहित आठ जना घाइते भएका छन्। यस घटनामा हालसम्म दुई जनाको मृत्यु भइसकेको छ भने घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

Sign in with Google to open the full article.