गण्डकी र कर्णाली प्रदेशमा आएको बाढी तथा पहिरोका कारण विभिन्न स्थानका सडक सञ्जाल अवरुद्ध भएका छन्। अवरुद्ध सडकहरू खुलाउने प्रयास भइरहेको र सम्बन्धित क्षेत्रमा यात्रा गर्नेहरूलाई सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।