के तपाईं दराजमा टन्न लुगा हुँदाहुँदै नयाँ किन्न बजार जानुहुन्छ ?
चाडपर्वमा नयाँ लुगा किन्ने र फास्ट फेसन पछ्याउने प्रवृत्तिले सहरी क्षेत्रमा कपडाजन्य फोहोरको समस्या विकराल बन्दै गएको छ। थोरै प्रयोग गरिएका वा प्रयोगविहीन लुगाहरू थन्क्याउने वा फाल्ने हाम्रो बानीले वातावरणीय चुनौती थपिरहेको छ।

News Bulletin Desk
·