मस्कले अमेरिकाका हरेक बालबालिकालाई स्पेसएक्सको सेयर दिने, कति छन् बालबालिका ?
विश्वकै धनी व्यक्ति इलोन मस्कले आगामी वर्ष अमेरिकाका हरेक बालबालिकालाई आफ्नो कम्पनी स्पेसएक्सको एक-एक कित्ता सेयर उपहार स्वरूप प्रदान गर्ने घोषणा गरेका छन्। १४६ डलर मूल्य बराबरको उक्त सेयर वितरण गर्ने प्रक्रिया र यसका मापदण्डहरूका बारेमा भने हालसम्म कुनै स्पष्ट जानकारी दिइएको छैन।

News Bulletin Desk
·