LiveFriday, Nov 6, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

बुबाबिनाको दसैं औपचारिकता जस्तै : रेखा थापा

म चार–पाँच वर्षकी थिएँ होला, स्कर्ट लगाएकी थिएँ । लिंगेपिङमा मेरो पालो आउँदा जामा उडेर लाज होला भन्ने डरले कुनामा गएर टोलाएर बसेँ । दसैँ भन्नेबित्तिकै मेरो मानसपटलमा सबैभन्दा पहिले तीनवटा कुरा सल्बलाउँछन्— पिङ, चङ्गा र तराईमा खेलिने डाइस । अनि त्यसपछि आउँछ मीठा–मीठा पकवानको बास्ना । मेरो लागि दसैँ कुनै निश्चित चाड मात्र होइन, यो त विजयको एउटा उत्सव हो । दसैँ आउनुपूर्व जब सिरसिर हावा चल्न थाल्छ, पारिलो घाम लाग्छ अनि मौसममा एउटा अलग्गै शीतलता आउँछ, तब मेरो मनभित्र दसैँको माहोल सुरु भइहाल्छ । हुन त

Sign in with Google to open the full article.