दसैँको समयमा सुनसान देखिएका काठमाडौंका सडकहरूमा दसैँ मनाएर फर्किनेहरूको चाप बढेसँगै चहलपहल पुनः सुरु भएको छ। दसैँको अवधिमा ५ लाख ७६ हजारभन्दा बढी मानिसले उपत्यका छाडेकोमा अहिले पेसा तथा व्यवसायमा फर्किनेहरूका कारण सडक र सवारीसाधनमा भीड बढेको हो।