दसैँको समयमा परिवारसँग टीका थापेर खुसी साटासाट गर्ने रहर हुँदाहुँदै पनि धेरै नेपालीहरू रोजगारी र उज्ज्वल भविष्यको खोजीमा विदेशिन बाध्य छन्। विमानस्थल पुगेका ती यात्रुहरू र उनका परिवारका लागि यो चाड खुसीभन्दा पनि बिछोडको पीडा बोकेर आएको छ।