LiveFriday, Nov 6, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

नाम फरक, पहिचान उस्तै, भ्रमको मूल्य उपभोक्तालाई

बजारमा मिल्दोजुल्दो ट्रेडमार्क र नामका कारण उपभोक्ताले आफ्नो रोजाइभन्दा फरक उत्पादन किन्न बाध्य हुनुपर्ने अवस्थाले उनीहरूको छनोटको अधिकारमाथि गम्भीर प्रश्न उठाएको छ। तसर्थ, व्यापारिक प्रतिस्पर्धाको नाममा उपभोक्तालाई भ्रममा नपार्न नियामक निकायले सुरुमै प्रभावकारी परीक्षण गर्ने र व्यवसायहरूले पनि नैतिक जिम्मेवारी बोध गर्ने वातावरण निर्माण गर्नुपर्छ।

Sign in with Google to open the full article.