बडादसैंको आगमनसँगै पर्वतको फलेबासका स्थानीय बासिन्दाहरू पाहुना र परिवारजनलाई खुवाउन सेलरोटी पकाउने चटारोमा व्यस्त देखिएका छन्। नेपाली चाडपर्वको परम्परागत र सांस्कृतिक महत्त्व बोकेको सेलरोटीले गाउँघरमा दसैंको रौनक बढाउनुका साथै आत्मीयता समेत अभिवृद्धि गरेको छ।