दुर्गा पूजामा कला प्रदर्शनीजस्तै बन्छ कलकत्ता [तस्बिरहरू]
बंगालीहरूको महान पर्व दुर्गा पूजाको अवसरमा कलकत्ता सहर विभिन्न कलात्मक पण्डालहरूका कारण एक विशाल कला प्रदर्शनीजस्तै बनेको छ। युनेस्कोले समेत मान्यता दिएको यस पर्वको रौनकलाई फोटो पत्रकार विकास रौनियारले आफ्नो क्यामेरामा कैद गरेका छन्।

News Bulletin Desk
·