तलेजु भवानी मन्दिरमा दर्शनार्थीको घुइँचो (तस्बिरहरू)
हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर वर्षमा एकपटक महानवमीको अवसरमा मात्र खुल्ने भएकाले दर्शनार्थीको घुइँचो लागेको छ। उक्त मन्दिरमा भक्तजनहरूले बिहानैदेखि लामबद्ध भई पूजाआराधना एवं दर्शन गरिरहेका छन्।

News Bulletin Desk
·