फिलिपिन्समा दुई ट्रेनिङ विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु
फिलिपिन्सको लिपा सहरमा तालिमका क्रममा वायुसेनाका दुईवटा विमान एक-आपसमा ठोक्किँदा सवार चारैजना पाइलटको मृत्यु भएको छ। दुर्घटनापछि वायुसेनाले उक्त मोडलका सम्पूर्ण विमानको उडानमा रोक लगाउँदै अनुसन्धान सुरु गरेको छ।

News Bulletin Desk
·