LiveFriday, Nov 6, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

[भिडियो रिपोर्ट] दसैँमा पनि सेवामा निरन्तर

दसैँको बिदामा सबै सरकारी कार्यालयहरू बन्द भए पनि दमकल, अस्पताल र एम्बुलेन्सजस्ता अत्यावश्यक सेवामा खटिएका कर्मचारीहरू भने नियमित रूपमा सेवा दिइरहेका छन्। उनीहरूले आफ्नो पारिवारिक खुसी र रहरलाई थाती राख्दै सर्वसाधारणको सुरक्षा र स्वास्थ्यका लागि चाडपर्वमा समेत कर्तव्यनिष्ठ भएर काम गरिरहेका छन्।

Sign in with Google to open the full article.