हानि–नोक्सानी कोषको निर्णय कार्यान्वयनका लागि नेपालले प्रस्ताव पेस गर्ने
संयुक्त राष्ट्रसङ्घीय हानि–नोक्सानी कोषले भोटेकोशी–त्रिशूली बाढी प्रभावितको राहत तथा पुनर्निर्माणका लागि नेपाललाई तीन अर्ब रुपैयाँ अनुदान दिने निर्णय गरेको छ। उक्त सहयोग रकम प्राप्त गर्न नेपाल सरकारले कार्यविधिअनुसार विस्तृत परियोजना प्रस्ताव तयार गरी पेश गर्ने प्रक्रिया अघि बढाएको छ।

News Bulletin Desk
·