दसैंको अवसरमा घरलाई आकर्षक बनाउन कोठाको आकार, फर्निचरको रङ र उपलब्ध स्थानअनुसार फूल र फूलदानीको सही छनोट गर्नुपर्छ। कोठाको वातावरणलाई जीवन्त र मनमोहक बनाउन निश्चित थिम अपनाउँदै ऋतुअनुसारका ताजा फूलहरूको उचित व्यवस्थापन र हेरचाहमा ध्यान दिनुपर्छ।
फूलले कसरी सजाउने घर ?