मेरा लागि दसैँ ठूलो होहल्ला र भिडभाडभन्दा पनि आफ्नो दायराभित्र रहेर, पढ्दै, फिल्म हेर्दै र आफ्नै धुनमा बिताइने एउटा सहज समय नै रह्यो । काठमाडौँ — प्रायः मानिसका लागि चाडपर्वको उद्देश्य भेटघाट, रमझम, रिफ्रेसमेन्ट र यसका सांस्कृतिक मूल्य–मान्यताहरूसँग जोडिएको हुन्छ । चाडपर्वले दिने सन्देश पनि जहिल्यै गजबकै हुन्छ जस्तो लाग्छ । तर समय लामो हुँदै जाँदा कुनै पनि चाडबाडको स्वरूप वा फर्म्याट अलिकति बिग्रिँदै गएको वा समयअनुकूल नभएको हो कि भन्ने पनि लाग्छ । समयअनुसार हरेक कुरा फेर्दै जानुपर्ने हुन्छ । कुन
दसैं मेरा लागि कहिल्यै विशेष भएन : विवेक ओझा