LiveFriday, Nov 6, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

दसैं बिदा नलिई सेवामा सक्रिय दमकल, एम्बुलेन्स र स्वास्थ्य क्षेत्रका कर्मचारी

दसैंमा सरकारी कार्यालय बन्द भए पनि आगलागी, दुर्घटना र बिरामीको उपचारजस्ता अत्यावश्यक सेवा नियमित सञ्चालनमा छन् । परिवारसँग चाडपर्व मनाउने रहर थाती राखेर दमकल, एम्बुलेन्स, रक्तसञ्चार सेवा र अस्पतालका कर्मचारी सेवामा खटिएका छन् । काठमाडौँ — दसैंमा सरकारी कार्यालयहरू बन्द छन् । अधिकांश कर्मचारी बिदामा छन् । तर, आगलागी, दुर्घटना र बिरामीलाई कुनै बिदा हुँदैन । त्यसैले दमकल, एम्बुलेन्स, रक्तसञ्चार सेवा र अस्पतालजस्ता अत्यावश्यक सेवा भने दसैंमा पनि नियमित सञ्चालनमा छन् । चाडपर्वमा परिवारसँग रमाउने रहरलाई थाती राखेर सेवामा खटिएका कर्मचारीले सर्वसाधारणलाई सेवा दिइरहेका छन् । दसैंमा पनि नागरिकको सुरक्षादेखि स्वास्थ्य उपचारसम्म खटिएका यिनै सेवाकर्मीको दिनचर्याबारे कान्तिपुर टेलिभिजनकर्मी नारायण किलम्बुको रिपोर्ट । यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल.

Sign in with Google to open the full article.