इरानमाथि फेरि सैन्य आक्रमण हुन सक्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि फेरि सैन्य आक्रमण गर्ने वा सम्झौता गर्ने दुवै विकल्प खुला रहेको चेतावनी दिएका छन्। उनले इरानले समझदारी देखाए वार्ता गर्न सकिने तर सो नभए थप सैन्य कारबाही हुनसक्ने संकेत गरेका हुन्।

News Bulletin Desk
·