यी दुई चोकमा छाप्रो बनाएर ल्हासाको सुन र नुनदेखि पहाडको घिउ र जडीबुटीको व्यापार हुन्थ्यो । पाल्पा, स्याङ्जा, गुल्मी, पर्वतबाट आउनेहरू नुवाकोटको डाँडो हुँदै कदम चोक झर्थे । बुटवल — अहिलेको बुटवलका ट्राफिक चोक र मिलन चोक जस्तै नाम हुन्, पुरानो बटौलीका कदम चोक र निम चोक । वि. सं.
सुस्ताए बटौलीका निम र कदम, चम्कियो ट्राफिक चोक