चाडपर्वमा नयाँ लुगा नकिनीकनै आफूसँग भएका पुरानै पहिरनलाई फरक ढंगले स्टाइल गरेर आकर्षक र फेस्टिभ लुक पाउन सकिन्छ। लुगाको छनोट, ड्रेपिङ शैलीमा परिवर्तन र सही एक्सेसरिजको प्रयोगले कम बजेटमै स्टाइलिस देखिन सकिने कुरा फेसन डिजाइनरहरूले सुझाएका छन्।
नयाँ कपडा नकिनी कसरी बन्ने स्टाइलिस ?