बलिउडमा सेलिब्रिटीमाथि गोली प्रहारको शृंखला : कसरी दिइन्छ सुरक्षा ?
टाइगर श्राफ चढेको गाडीमाथि आइतबार साँझ मुम्बईको जुहुमा गोली प्रहार भयो । आखिर बलिउडका कलाकार किन निसानामा पर्छन् र भारतमा उनीहरूलाई कसरी सुरक्षा दिइन्छ ? काठमाडौँ — बलिउड कलाकार टाइगर श्राफ चढेको गाडीमाथि आइतबार साँझ मुम्बईको जुहुमा गोली प्रहार भयो । घटनामा टाइगर जोगिन सफल भए पनि उनका चालक तथा एक अटोरिक्सा चालक घाइते भए । घटनापछि प्रहरीले अहिलेसम्म तीन आरोपीलाई पक्राउ गरिसकेको छ भने अनुसन्धान जारी छ । तर, बलिउडकर्मीमाथि गोली प्रहार भएको यो पहिलो घटना होइन । यसअघि पनि केही अभिनेता तथा संगीतकर्मीम

News Bulletin Desk
·