LiveFriday, Nov 6, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

मन्दिरा लामिछाने धिमाल अन्तर्राष्ट्रिय साइन्स काउन्सिलको फेलो घोषित

नेपाली अनुसन्धानकर्ता मन्दिरा लामिछाने धिमाल प्रतिष्ठित अन्तर्राष्ट्रिय साइन्स काउन्सिल (आईएससी) को फेलोमा चयन भएकी छन्। उनी यो सम्मान पाउने पहिलो नेपाली महिला र नेपालबाट फेलो बन्ने दोस्रो नागरिक हुन्।

Sign in with Google to open the full article.