४ प्रसारण लाइन र सबस्टेसन निर्माणाधीन, अन्तिम चरणमा ३ आयोजना
हाल निर्माणाधीन चार वटा प्रसारण लाइन तथा सबस्टेसन आयोजनाहरूमध्ये तीन वटा सम्पन्न भई चार्ज गर्ने तयारीमा छन् भने हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको छ। यी पूर्वाधारहरूको निर्माणले राष्ट्रिय विद्युत् प्रणालीको क्षमता विस्तार गरी विद्युत् आपूर्तिलाई थप भरपर्दो र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

News Bulletin Desk
·