LiveFriday, Nov 6, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

एनपीएलको तेस्रो संस्करणका लागि तयार छ कीर्तिपुरस्थित त्रिवि मैदान

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि आवश्यक पूर्वाधार निर्माण र व्यवस्थापनका काम अन्तिम चरणमा पुगेका छन्। कात्तिक ९ देखि मंसिर ५ सम्म सञ्चालन हुने यस प्रतियोगितामा दर्शकको सुविधालाई प्राथमिकता दिँदै विगतका कमजोरी सुधार्नुका साथै डीआरएस प्रविधिको समेत प्रयोग गरिने भएको छ।

Sign in with Google to open the full article.