देशभित्र मात्र नभई संसारका हरेक कुनामा छरिएर रहेका नेपालीले दसैँ मनाइरहेका छन् । सात समुद्रपारि अमेरिकामा पनि दसैँको रौनक छाएको छ । अमेरिका — देशभित्र मात्र नभई संसारका हरेक कुनामा छरिएर रहेका नेपालीले दसैँ मनाइरहेका छन् । सात समुद्रपारि अमेरिकामा पनि दसैँको रौनक छाएको छ । व्यस्त दैनिकी र घरदेशबाट टाढा रहे पनि नेपालीहरू आफ्नो संस्कृति, परम्परा र पारिवारिक आत्मीयतालाई निरन्तरता दिँदै दसैँ मनाइरहेका छन् । अमेरिकाको न्युयोर्कलगायतका स्थानमा टीका, जमरा र शुभकामना आदानप्रदानसँगै दसैँको खुसी साटासाट भइरहेको छ । कसरी मनाउँदै छन् त अमेरिकामा दसैं ? कान्तिपुर संवाददाता बद्री गौतमको रिपोर्ट : यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल.
कसरी मनाउँछन् अमेरिकामा नेपालीले दसैं ?