दसैं मनाएर काठमाडौं फर्किने यात्रु र सवारीसाधनको चाप बढेसँगै उपत्यकाका मुख्य नाकाहरूमा सवारी आवागमन बाक्लो हुन थालेको छ। बढ्दो सवारी चापलाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले आवागमन सहज बनाउन र दुर्घटना न्यूनीकरण गर्न उपत्यकाका नाकाहरूमा निगरानी तथा व्यवस्थापन तीव्र पारेको छ।