दसैं हो भन्दैमा जे पायो त्यही खान हुँदैन । दाँतको स्वास्थ्य नबिग्रियोस् भन्नका लागि गुलिया परिकारको सेवन र मुखको सरसफाइमा विशेष ध्यान दिनुपर्छ । चाडबाडमा मिठाई, गुलिया परिकार र विभिन्न पेय पदार्थ सेवनको मात्रा बढ्छ । दसैंको रमझममा दाँत र गिजाको स्वास्थ्यलाई भने बेवास्ता गर्नु हुँदैन । थोरै असावधानीले दाँतमा किरा लाग्ने, दाग बस्ने र गिजामा समस्या देखिने जोखिम बढ्न सक्छ । त्यसैले चाडबाडको खुसीसँगै चम्किलो मुस्कान र स्वस्थ दाँत कायम राख्न खानपान र मुखको सरसफाइमा विशेष ध्यान दिनुपर्छ । हामी चाडबाडमा
जथाभाबी खानपानले बिग्रेला है दाँत ?