वर्तमान दसैँको स्वरूप परम्परागत र आत्मीय गाउँले परिवेशबाट परिवर्तन भई उपभोक्तावादी, खर्चिलो र डिजिटल प्रविधिमा आधारित बनेको छ। त्यसैले, चाडपर्वलाई केवल विलासी र व्यापारिक अवसरमा मात्र सीमित नराखी आफ्ना मौलिक संस्कार र जीवन्त परम्परालाई जोगाउनु आवश्यक छ।
कुरा दसैँको, सहर हैन गाउँको!