LiveFriday, Nov 6, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

अभावमा जन्मिएको मुस्कान- आफूलाई आफैले सोध्ने केही प्रश्नहरू

म जन्मिएपछि परिवारले पनि हैत्तेरी भन्नुपर्ने अवस्था थियो रे। हुन पनि किन नहोस्, परिवारमा दुई छाक खानकै लागि अथाह सङ्घर्ष गर्नुपर्ने समय थियो। झन् त्यतिबेला आमाले मलाई घरमै जन्माउनुभएको रे। न राम्रोसँग खान पाउने अवस्था थियो, न त पोषणयुक्त खानेकुराको कल्पना नै गर्न सकिने अवस्था। बाल्यकालको त्यो अभाव मैले आफैले भोगेका सबै कुरा सम्झना भएर होइन, परिवारको सङ्घर्ष र परिस्थितिलाई बुझ्दै जाँदा थाहा भएको हो। कहिलेकाहीँ लाग्छ, मान्छेले जन्मँदा आफ्नो भाग्य आफै लेखेर ल्याउँदैन। कसैले सुविधासम्पन्न घरमा आँखा

Sign in with Google to open the full article.