म्याग्दीमा मिस्त्रीखोलाले बगाएर एक जनाको मृ*त्यु, एक जना बेपत्ता
म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ मा दाउरा खोज्न गएका अभिभावकलाई पछ्याउँदै गर्दा मिस्त्रीखोलाले बगाउँदा ६ वर्षीया बालिकाको मृत्यु भएको छ भने ३ वर्षीया बालिका बेपत्ता भएकी छिन्। स्थानीयबासीले जलविद्युत आयोजनाले पूर्वसूचना बिना बाँधबाट पानी छोडेका कारण घटना भएको आरोप लगाएका छन् भने प्रहरीले यस सम्बन्धमा अनुसन्धान भइरहेको जनाएको छ।

News Bulletin Desk
·