पाँचथरको सुकेपोखरी मनसुनमा देखिने कुहिरो, हरियाली र परिवर्तनशील प्राकृतिक दृश्यका कारण आन्तरिक पर्यटकका लागि एक आकर्षक गन्तव्य बनेको छ। प्राकृतिक सौन्दर्यका साथै यहाँको ग्रामीण जीवनशैली, स्थानीय परिकार र बढ्दो सडक पहुँचले यस क्षेत्रलाई पर्यटकीय रूपमा थप सम्भावनायुक्त बनाएको छ।
सुकेपोखरी : प्रकृतिको मनमोहक संगम (तस्वीरहरू)