वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित
वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्धित भएका छन्। अन्तर्राष्ट्रिय क्रिकेट र विभिन्न फ्रेन्चाइज लिगमा अनुभव बटुलेका रदरफोर्डको आगमनले टोलीको ब्याटिङ तथा अलराउन्ड क्षमतामा थप बल पुग्ने अपेक्षा गरिएको छ।

News Bulletin Desk
·