LiveFriday, Nov 6, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

विजयादशमीमा काष्ठमण्डप क्षेत्रमा जमरा किन्नेको भीड, मुठाको १०० देखि १५० रुपैयाँसम्म

विजयादशमीका अवसरमा काष्ठमण्डप क्षेत्रमा जमरा खरिद गर्नेहरूको बिहानैदेखि ठूलो भीड लागेको छ भने यहाँ प्रतिमुठा १०० देखि १५० रुपैयाँसम्ममा जमरा बिक्री भइरहेको छ। धर्म र संस्कृतिको प्रतीकका रूपमा लिइने टीका र जमरा लगाई आज सर्वसाधारणले बडादसैँको टीका ग्रहण गरिरहेका छन्।

Sign in with Google to open the full article.