अमेरिकामा बसोबास गर्ने नेपालीहरू दसैं मनाउने तयारीमा जुटेकाले त्यहाँका नेपाली ग्रोसरी पसलहरूमा किनमेल गर्नेहरूको चहलपहल बढेको छ। न्युयोर्कलगायतका विभिन्न स्थानमा छरिएर रहेका नेपालीहरूले आफ्नै शैलीमा सांस्कृतिक पर्व दसैंलाई स्वागत गरिरहेका छन्।