पीएचपी प्रविधिमा सुरक्षा जोखिम देखिएपछि राजस्व अनुसन्धानको भीसीटीएस सेवा बन्द
राष्ट्रिय साइबर सुरक्षा केन्द्रले पीएचपी प्रविधिमा गम्भीर सुरक्षा जोखिम औँल्याएपछि राजस्व अनुसन्धान विभागले आफ्नो भीसीटीएस सेवा अस्थायी रूपमा बन्द गरेको छ। उक्त प्रणालीमा सुरक्षा अद्यावधिक नभएसम्म सेवाग्राहीलाई आवश्यक कागजातसहित सवारी सञ्चालन गर्न विभागले निर्देशन दिएको छ।

News Bulletin Desk
·